किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख थपिए
dcnepal.com · Tue Sep 29 12:04:58 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय किसान सूचीकरण अभियानले गति लिएको छ। मन्त्री चौधरीले किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गर्दै आएपछि करिब ३ लाख किसान किसान सूचीकरण प्रणालीमा दर्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)