एसीसी प्रिमियर कपः फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै
nepalkhabar.com · Thu Apr 18 23:13:41 UTC 2024
एशोसियट क्रिकेटमा एल क्लासिको नामले चिन्न थालिएको नेपाल र यूएई बीचको खेलमा चिर प्रतिद्वन्द्वी टोली फेरि एक पटक आमने सामने हुँदैछन्।
ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र यूएई भिड्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)