पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते
nagariknews.nagariknetwork.com · Tue Sep 29 11:58:50 GMT 2026

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–७ लामाबगरमा मंगलबार पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन्।
पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार गरिएका घाइते ६५ वर्षीय आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)