सेयर बजारमा आइटी गाइडलाइन ल्याउँदै धितोपत्र बोर्ड
setopati.com · Tue Sep 29 12:06:24 GMT 2026

सेयर बजारमा प्रविधिको प्रयोगलाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल धितोपत्र बोर्डले सूचना प्रविधिसम्बन्धी निर्देशिका (आइटी गाइडलाइन) ल्याउने तयारी गरेको छ।
केही समयअघि ७२ वटा ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को डेटा राखिएको डेटा हबको पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएपछि एक दिन सेयर कारोबार नै रोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)