अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च, ४.६ प्रतिशत पुग्यो
canadanepal.com · Tue Sep 29 12:06:56 GMT 2026

सिड्नी - अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्य र मुद्रास्फीतिको दबाबलाई नियन्त्रण गर्न प्रमुख ब्याजदर २५ आधार अंकले वृद्धि गर्दै ४.६ प्रतिशत पुर्याएको छ। यो ब्याजदर पछिल्लो १५ वर्षयताकै उच्च हो।
अष्ट्रेलियाको केन्द्रीय बैंक (आरबीए)ले मंगलबार नगद दर बढाउने निर्णय गरेको हो। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध सिर्जना हुँदा इन्धनको मूल्य बढेको र त्यसको असर मुद्रास्फीतिमा परेको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)