मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पानी नपर्दा महोत्तरीका किसान चिन्तित

barnanmedia.com · Sun Jul 20 22:11:16 GMT 2025

लामो समयदेखि पानी नपर्दा धान रोपाइँ गर्न नपाएपछि यहाँका किसान चिन्तित छन् । साउनको पहिलो साता बित्नै लाग्दासमेत जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

१० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा कूल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जग्गा मध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ । त्यसमध्ये यसवर्ष ४० हजार हेक्टरमा धानखेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्दराय यादवले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)