आईपीएल : पोलार्डको उत्कृष्ट प्रदर्शनसँगै मुम्बईको जित
nepallive.com · Sun May 02 00:36:00 GMT 2021
काठमाडौं – इन्डियन प्रियिमर लिग (आईपीएल) अन्तर्गतको गएराति सम्पन्न खेलमा मुम्बईले जित हात पारेको छ। शनिबार राति दिल्लीमा सम्पन्न खेलमा अलराउन्ड केइरन पोलार्डको उत्कृष्ट अलराउन्डर प्रदर्शनपछि मुम्बई इन्डियन्ससँग चेन्नई सुपर किंग्स ४ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)