भगत सिंहको जीवनको अन्तिम १२ घण्टा
ratopati.com · Tue Sep 29 12:15:00 GMT 2026

लाहोर सेन्ट्रल जेलमा २३ मार्च १९३१ को बिहानी अरू दिनजस्तै सामान्य रूपमै सुरु भएको थियो। फरक यत्ति थियो, बिहानपख ठुलो हुरी चलेको थियो।
तर, जब वार्डेन (जेलका पाले) चतर सिंहले दिउँसो चार बजे नै सबै बन्दीहरूलाई आ–आफ्नो कोठरीमा जान भने, तब जेलका कैदीहरूलाई अलि अनौठो लाग्यो। उनले त्यसको कारण भने खुलाएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)