‘कांग्रेस निर्वाचनको मिति कुरेर बसेको छ’
nepalnews.com · Fri Dec 19 17:03:16 GMT 2025

विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले २१ फागुनमा निर्वाचन हुनैपर्ने बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका ४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज (शुक्रबार) भएको भेटघाटमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)