मौन हुँदै गएका छन् देउवा, कसैले साथ छाडेको खबर सुन्दा भन्छन्– जाओस्, जाओस् !
lokaantar.com

२८ साउनमा शेरबहादुर देउवा सिंगापुरबाट काठमाडौं ओर्लिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य फरक थियो ।
स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका देउवा स्वदेश फर्किँदा विमानस्थलबाहिर ठूलो संख्यामा कार्यकर्ता र शुभेच्छुक जम्मा भएका थिए । विमानस्थलबाट बाहिरिएपछि उनी ‘सनरुफ’ भएको गाडीमा उभिएर मुन्टो बाहिर निकाल्दै हात हल्लाइरहेका थिए । वरिपरि कार्यकर्ताको बाक्लो भीड देखिन्थ्यो । नाराबाजी र स्वागतका बीच देउवा कुनै राजनीतिक विजेताझैँ देखिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)