रसुवा विपद्को प्रारम्भिक कारण भूकम्प भएको चिनियाँ राजदूतको दावी
kalakarmi.com · Thu Aug 27 06:06:25 GMT 2026

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवामा आएको भीषण बाढी र पहिरो नेपालतर्फ गएको भूकम्पपछि आएको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्।
राजदूत चाङले विपद्को दिन बिहान नेपालतर्फ भूकम्प गएको र त्यसपछि हिमपहिरो तथा लेदोसहितको बाढी आएको जानकारी प्राप्त भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)