ज्ञानदा एकेडेमीद्वारा आयोजक नेसनल इन्फोटेक पराजित
ekantipur.com · Fri Dec 19 17:08:06 GMT 2025
पर्सा — वीरगन्जमा जारी नेसनल इन्फोटेक अन्तरकलेज २०–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक नेसनल इन्फोटेकलाई ज्ञानदा एकेडेमी वीरुगन्जले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानदा एकेडेमीले १ सय १२ रन बनाएको थियो । मौसम प्रतिकूल भएपछि डीएल प्रक्रिया अनुसार खेलाइएको खेलमा आयोजक नेसनल इन्फोटेक २६ रनले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)