वरिष्ठ नेता बनेपछि भण्डारी भन्छिन् : अब उद्योग व्यवसायका समस्या समाधान गर्नुपर्छ
nagariknews.nagariknetwork.com · Tue Sep 29 12:06:54 GMT 2026

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले आफूलाई वरिष्ठ नेताको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गरेकी छन्। रूपन्देहीको बुटवलमा मंगलबार आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले आफूले पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाटै प्राप्त गरेको स्मरण गरिन्।
भण्डारीले त्यतिबेला यस क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदानलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा छलफल भएको र अहिले ती पूर्वाधार निर्माण सम्पन्न भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)