दैलेख–२ कांग्रेस अधिवेशन : सहमतिविनै सर्वसम्मतको सूचना टाँस्ने तयारी भएको भन्दै तालाबन्दी
onlinekhabar.com · Tue Sep 29 12:06:57 GMT 2026

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत दैलेख–२ मा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुनुपर्ने माग राख्दै उम्मेदवारहरूले निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेका छन् ।
सर्वसम्मतिको नाममा सूचना टाँस गरेर महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने प्रयास गरिएको भन्दै उम्मेदवारहरूले मंगलबार निर्वाचन समितिको कार्यालयमा तालबन्दी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)