‘पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको होइन रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो’
newsofnepal.com · Tue Sep 29 12:16:01 GMT 2026

काठमाडौँ।
सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको नभई सुरक्षा प्रदान गर्न उद्धार गरिए सुरक्षित ठाउँमा लगिएको स्पष्टिकरण दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)