अपराध अनुसन्धानमा विदेशी मुलुकलाई नेपालीको डीएनए प्रोफाइल दिने कानुन बन्दै
baahrakhari.com · Tue Sep 29 12:19:21 GMT 2026

काठमाडौं । अपराध अनुसन्धान प्रयोजनका लागि विदेशी मुलुकलाई नेपाली नागरिकको डीएनए प्रोफाइल दिने कानुन बन्ने भएको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को प्रतिवेदनमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिले उक्त प्रावधान थप गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)