नारायणगढ–मुग्लिन सडकमा ४३ जोखिम क्षेत्र पहिचान, दुई ठाउँमा मात्रै रोकथामको काम
tourismface.com · Tue Sep 29 12:23:35 GMT 2026

काठमाडौं । नारायणगढ – मुग्लिन सडकखण्डमा पहिरो , लेदो र गेग्रान खस्न सक्ने ४३ वटा जोखिमयुक्त स्थान पहिचान गरिए पनि अधिकांश क्षेत्रमा रोकथामका काम अघि बढ्न सकेका छैनन्।
सडक डिभिजन भरतपुरले हिउँदमा गरेको प्राविधिक अध्ययनका क्रममा ती स्थानलाई सम्भावित जोखिम क्षेत्रका रूपमा पहिचान गरी पूर्वतयारी र दीर्घकालीन नियन्त्रणका लागि सूची तयार पारेको थियो। तर पर्याप्त बजेट र प्राथमिकताका कारण अधिकांश ठाउँमा संरचनात्मक रोकथामका काम हुन नसकेको डिभिजनले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)