चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौंमा मञ्चन हुँदै
nepalnews.com · Tue Sep 29 12:21:42 GMT 2026

काठमाडौं। वरिष्ठ लेखक तथा निबन्धकार हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक यही असोज १६ गतेदेखि २५ गतेसम्म काठमाडौं गैरीधारास्थित कान्तिपुर थिएटरमा मञ्चन हुने भएको छ।
उक्त नाटक प्रदर्शनीसम्बन्धी जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी १६ गतेदेखि १० दिनसम्म हरेक दिन ५ः०० बजे र बिदाका दिन २ः०० बजे समेत नाटक प्रदर्शन हुने आयोजकले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)