रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी, अस्वीकार गर्न कारण दिनुपर्ने
arthadabali.com · Tue Sep 29 12:24:14 GMT 2026

काठमाडौँ / गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा २० अर्ब ९८ करोड रुपैयाँ बराबरको दाबी परेको छ। दाबी फछ्र्योटलाई सहज र छिटो बनाउन नेपाल बीमा प्राधिकरणले रसुवा बाढीसम्बन्धी संक्षिप्त भुक्तानी कार्यविधि लागू गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)