सुनचाँदी आयात तथा बिक्री वितरणसम्बन्धी बैंक-व्यवसायी अन्तरक्रिया सम्पन्न
corporatenepal.com · Tue Sep 29 12:15:55 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा जारी सुनचाँदीको आयात तथा बिक्री-वितरणसम्बन्धी कार्यविधिको कार्यान्वयनका क्रममा वाणिज्य बैंक तथा सुनचाँदी व्यवसायीहरूले सामना गरिरहेका व्यावहारिक कठिनाइ, समस्या तथा चुनौतीबारे छलफल गरी समाधानका उपाय पहिचान गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा “सुनचाँदी आयात तथा बिक्री–वितरणको कार्यान्वयनसम्बन्धी बैंक–व्यवसायी अन्तरक्रिया कार्यक्रम” आज महासंघको सचिवालय कार्यालय परिसर, वोगेनभिल्लामा सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)