‘चोलेन्द्रशमशेरलाई जेनजीबाट थ्रेट आएको भनेर सरकारले भनेको छैन, अपरिचित समूहबाट टेक्स्ट आएको हो’
kendrabindu.com · Tue Sep 29 12:23:35 GMT 2026

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी समूहबाट नभई अपरिचित समूहबाट सुरक्षा थ्रेट आएको स्पष्टीकरण दिएको छ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई अपरिचित समूहबाट फोनमा टेक्स्ट म्यासेजमार्फत थ्रेट आएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)