जीबी राई कहाँ छन् : शिक्षामन्त्री पोखरेल
barnanmedia.com · Tue Sep 29 12:14:36 GMT 2026

सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईको अवस्थाबारे सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई उल्टै प्रतिप्रश्न गरेका छन्।
मन्त्रिपरिषद् बैठकपछि राई कहाँ छन् भनेर सोध्दा पोखरेलले ‘जीबी राई कहाँ छन् ?’ भन्दै जवाफ दिएका हुन्। उनले राई जहाँ भए पनि प्रहरीले अनुसन्धान गरिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)