अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा
barnanmedia.com · Tue Sep 29 12:10:46 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्।
बुधबारदेखि लागू हुने पाण्डेले राजीनामा दिएका हुन्। नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेको अवस्थामा पाण्डेले राजीनामा दिएका पाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)