एमबाप्पेको पेनाल्टीले रियल मड्रिडलाई विजयी सुरुवात
ratopati.com · Tue Aug 19 21:24:00 GMT 2025
काठमाडौँ । रियल मड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। प्रशिक्षक जाभी आलोन्सोको नेतृत्वमा रियलले ओसासुनामाथि १-० को जित हासिल गरेको हो।
नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा फ्रेन्च स्टार किलियन एमबाप्पेले पेनाल्टीमार्फत निर्णायक गोल गरे। यो गोल एमबाप्पेको रियलमा नम्बर १० जर्सीमा पहिलो गोल पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)