१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा खेलाडी छनोट
rajdhanidaily.com · Tue Sep 29 12:29:40 GMT 2026
कालिकोट । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कालिकोटमा जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता १५ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता’bout जिल्ला खेलकुद विकास समिति कालिकोटले १३ गते सदरमुकाम मान्ममा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।
जिल्ला खेलकुद विकास समिति कालिकोटका संयोजक पंखबहादुर मल्ल, सचिवालय सदस्य अविराज शाही, मनराज शाही, बिरेन्द शाही, मदन शाह लगायतका खेलकुद संयोजक संगै पधाधिकारी लगायतको सहभागितामा पत्रकार सम्मेलन आयोजना गरी खेलाडी छनोटसम्बन्धी जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)