‘पूर्व प्रधानन्यायाधीश जबरालाई ‘जेनजी’ समूहबाट धम्की आएको होइन’: मन्त्री पोखरेल
kalakarmi.com · Tue Sep 29 12:28:13 GMT 2026

काठमाडौं– सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ वा नियन्त्रणमा नलिइएको बताएका छन् । उनले अपरिचित समूहबाट फोनमा टेक्स्टमार्फत धम्की आएपछि सुरक्षाका लागि सुरक्षित स्थानमा लगिएको स्पष्ट पारेका छन् ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले जबराको परिवारबाटै सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)