व्यवसायी शंकरलाल अग्रवाललाई १० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
clickmandu.com · Tue Sep 29 12:25:32 GMT 2026

काठमाडौं । बैंकिङ कसूर मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका शंकर ग्रुपका अध्यक्षसमेत रहेका शंकरलाल अग्रवाललाई अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले उच्च अदालत पाटनको थुनामा राख्ने आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)