दसैँको मुखमा मौसम : ठुलो वर्षाको हल्ला भ्रामक, विज्ञ भन्छन् ‘हल्का झरी र चिसो बढ्छ’
ratopati.com · Tue Sep 29 12:32:35 GMT 2026

काठमाडौँ। भर्खरै मात्र लामो बर्खे झरीको सामना गरेका आम नागरिकमा दसैँको मुखैमा फेरि भारी वर्षा हुने हल्लाले चिन्ता बढाएको छ।
असोज १७ गतेदेखि लगातार ३ दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक हल्ला फैलिएपछि सर्वसाधारणले मौसमसम्बन्धी जानकारी खोज्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)