फुलकोर्टमा प्रधानन्यायाधीशमाथि आक्रोश : तीन महिनामै न्यायालय कसरी सुपरस्टोरजस्तो बन्यो ?
onlinekhabar.com · Tue Sep 29 12:30:44 GMT 2026

१३ असोज, काठमाडौं । सुपरस्टोर कुनै बिम्ब होइन, त्यो त सामान किनबेच गर्ने ठूलो दोकान हो । तर सर्वोच्च अदालतका न्यायाधीशहरूले पछिल्लो तीन महिनामा न्यायपालिकाको साख र विश्वसनियताबारे गम्भीर प्रश्न उठाउनका लागि सोमबार कुनै एक सपिङ कम्प्लेक्सकै नाम लिन पुगे ।
न्यायालयको विश्वसनीयता गिरेको आरोपसहित न्यायाधीशहरूले प्रधानन्यायाधीश डा. मनोज शर्माको निकै चर्को र खरो आलोचना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)