कांग्रेस अधिवेशन : मोरङ जिल्ला सभापति र क्षेत्रीय सभापतिका उम्मेदवारबीच मञ्चमै धकेलाधकेल !
lokaantar.com

नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनका क्रममा नेताहरूबीच मञ्चमै धकेलाधकेल भएको छ।
मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वनको भवनमा मंगलबार आयोजित अधिवेशन चलिरहँदा पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बू र क्षेत्रीय सभापतिका उम्मेदवार देवराज चाम्लिङ राईबीच विवाद भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)