कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका, असोज २१ र २२ गते निर्वाचन
nepalviews.com · Tue Sep 29 12:31:15 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। देशका विभिन्न स्थानमा भारी वर्षाका कारण क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि महाधिवेशनका बाँकी कार्यक्रमको मिति पुनः तय गरिएको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिहरूको नामावली पठाउने अन्तिम मिति असोज १५ गते तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)