नेपाली कांग्रेस रुपन्देही–२ मा व्यवसायी चुन्नप्रसाद पौडेलले महाधिवेशन प्रतिनिधिमा उम्मेदवार
aarthiknews.com

बुटवल। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ मा व्यवसायी चुन्नप्रसाद पौडेलले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
व्यवसायिक क्षेत्रमा सक्रिय पौडेल यसोदा फुड्सका सञ्चालक हुन्। उनले यसअघि नेपाली कांग्रेसको तर्फबाट रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत उम्मेदवारी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)