जयशंकर भन्छन्—भारतलाई उपदेश दिने अमेरिकाले भारतकै सिको गरिरहेको छ
hamrakura.com · Tue Sep 29 00:00:00 GMT 2026

न्यूयोर्क । भारतीय विदेशमन्त्री डा एस जयशंकरले भारतलाई उपदेश दिने अमेरिकाले भारतकै सिको गरिरहेको आरोप लगाएका छन् । न्यूयोर्कमा आयोजित 'एसिया सोसाइटी'को कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन् ।
अमेरिकासँगको सम्बन्धबारे टिप्पणी गर्दै उनले भने, 'अमेरिकाले आतंकवाद सम्बन्धी भारतको चिन्ता बुझ्न सकेको छैन, जसले सम्बन्धमा असर पारिरहेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)