वाग्मतीका मुख्यमन्त्री थापाले मन्त्रीसँग गरे कार्यसम्पादन सम्झौता
baahrakhari.com · Tue Sep 29 12:32:21 GMT 2026

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारका आठ मन्त्रीसँग एक वर्षे कार्यसम्पादन सम्झौता गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा मंगलबार आर्थिक वर्ष २०८३/८४ मा मन्त्रालयबाट सम्पादन गर्नुपर्ने काम, कार्यक्रम तथा आयोजनालाई निर्धारित समय र गुणस्तरअनुसार सम्पन्न गर्ने गरी मन्त्रीहरूसँग मुख्यमन्त्रीले कार्यसम्पादन सम्झौता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)