भोटेकोसी बाढी : संसदीय अनुगमन समिति गठनमा दुई सदनबीच टकराब !
baahrakhari.com · Tue Sep 29 12:32:49 GMT 2026

काठमाडौं । भोटेकोसी बाढीपछिको पुनर्निर्माण, पुनर्स्थापना र सरकारी कामकारबाहीको अनुगमन गर्न गठित संसदीय विशेष समितिले नेतृत्व पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली समितिको सभापति चयन भएका छन् ।
सभापति चयन भएसँगै संघीय संसद्का दुई सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)बीच छुट्टाछुट्टै समिति गठन हुने सम्भावना र टकराब बढेको छ । राष्ट्रियसभामा गत भदौ महिनामै अनुगमन समिति बनाउन सांसदहरूले दबाब दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)