सरकारमाथि गम्भीर प्रश्न– अदालतको फैसला कि महान्यायाधिवक्ताको राय ‘ठूलो’ ?
baahrakhari.com · Tue Sep 29 12:30:36 GMT 2026

काठमाडौं । व्यक्तिलाई हानि नोक्सानी बापत क्षतिपूर्ति भराउन भएको अन्तिम फैसला कार्यान्वयन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कानुन मन्त्रालय र महान्यायाधिवक्तासँग राय मागेको छ ।
अदालतबाट भएका अन्तिम फैसला कार्यान्वयन सरकारसहित सबैका लागि बाध्यकारी हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)