बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मुख्यमन्त्री थापामगरको निर्देशन
kendrabindu.com · Tue Sep 29 12:37:21 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न मन्त्री, सचिव तथा मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यसम्पादन करार समारोहमा उनले चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै अब बाँकी अवधिमा तदारुकताका साथ काम गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)