दूधको फ्याट–एसएनएफ परीक्षणमै प्रश्न, मिल्क एनालाइजरप्रति किसानको अविश्वास
halokhabar.com · Fri Sep 25 10:32:00 GMT 2026

×
बाँके, ९ असोज । बाँकेको डुडुवा गाउँपालिका–३ हलाकारापुरुवाका भैंसीपालक किसानले दूधको फ्याट र एसएनएफ मापन गर्ने ‘मिल्क एनालाइजर’मा हेरफेर हुने गरेको आशंका गरेका छन् । वास्तविक गुणस्तरभन्दा कम फ्याट र एसएनएफ देखाइँदा दूधको उचित मूल्य नपाएको किसानहरूको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)