३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि कृषि सामग्री कम्पनीको बोलपत्र
halokhabar.com · Thu Sep 24 10:31:00 GMT 2026

×
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । कम्पनीले ४६–०–० ग्रेडको युरिया मल आपूर्तिका लागि बोलपत्र आह्वान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)