सद्भावले एसियाली खेलकुद गुमाउने
baahrakhari.com · Tue Sep 29 12:37:09 GMT 2026
काठमाडौं । नेपाली एमेच्योर गल्फर सद्भाव आचार्यले जापानमा जारी एसियाली खेलकुद गुमाउने भएका छन् ।
नागोयामा गल्फको प्रतिस्पर्धा बुधबारबाट सुरु हुँदै छ । अमेरिकामा प्रशिक्षण गरेका सद्भाव नागोया पुगिसकेका छन् । तर, स्वास्थ्यमा समस्या आएका कारण उनले खेल्न नपाउने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)