मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ओली–देउवा भागबण्डामा शेखरले बिगारिदिएको खेल

barnanmedia.com · Tue Aug 19 21:35:12 GMT 2025

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा संसद्‌मा प्रस्ताव दर्ता गर्न सत्ता गठबन्धनका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले गृहकार्यमा जुटेका छन्। यसका लागि दुवै दलले आफ्ना सांसदहरूका हस्ताक्षर संकलन गरेका छन्।

संवैधानिक परिषद्‌मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत पुर्‍याउन कठिन भएपछि उपसभामुख राना हटाउने तयारी गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)