बोल्न पनि दिइएन, उम्मेदवारीबाटै वञ्चित गरियो
ratopati.com · Tue Sep 29 12:41:27 GMT 2026

विराटनगर। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनमा जिल्ला सभापति तथा पूर्वमन्त्री डिगबहादुर लिम्बू पक्षले आफूविरुद्ध योजनाबद्ध रूपमा घेराबन्दी गर्दै उम्मेदवारी दर्ता गर्न समेत नदिएको क्षेत्रीय सभापति देवराज चाम्लिङ राईले आरोप लगाएका छन् ।
लेटाङमा आज आयोजित क्षेत्रीय अधिवेशनका क्रममा सभापति लिम्बू र आफूबिच भएको धकेलाधकेल तथा विवादबारे स्पष्ट पार्दै चाम्लिङले आफूमाथि मञ्चबाटै आधारहीन आरोप लगाइएको र त्यसको प्रष्टीकरण दिन खोज्दा उल्टै धक्का दिइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)