पूर्वी भारतमा बाढीका कारण लाखौँ विस्थापित
kendrabindu.com · Tue Sep 29 12:40:15 GMT 2026

नयाँदिल्ली । भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै जाँदा बाढीको जाखिमको पूर्वानुमानमा पूर्वीराज्य ओडिसाको तल्लो क्षेत्रबाट कम्तिमा एक लाख ४० हजार मानिसलाई सुरक्षित आश्रयमा सारिएको रिपोर्ट गरेका छन् ।
राजस्व तथा विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीले सरकारले ओडिसाको तल्लो क्षेत्रबाट एक लाख ४० हजार मानिसलाई उद्धार गरेको घोषणा गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)