सर्वोच्चको आदेश विशेष अदालतद्धारा बेवास्ता, व्यवसायी शंकर अग्रवाललाई फेरि थुनामा पठाइयो
corporatenepal.com · Tue Sep 29 12:31:02 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै उसको मातहतको विशेष अदालतले व्यवसायी शंकर अग्रवाललाई फेरि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलाशले भदौ ३१ मा १० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशलाई लत्याउँदै विशेष अदालतले व्यवसायी अग्रवाललाई फेरि थुनामा पठाउन भनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)