आर्थिक कूटनीतिलाई व्यापार, लगानी र उद्योग विस्तारसँग जोड्नुपर्छ : अध्यक्ष अग्रवाल
kathmandupati.com · Tue Sep 29 12:43:33 GMT 2026

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई प्रशासनिक तथा राजनीतिक कार्यमा मात्र सीमित नराखी व्यापार, लगानी र उद्योग प्रवर्द्धनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको सचिवालय जमलमा मंगलबार एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड ईन्टरनेसनल अफेयर्स (एमआईएईडी) का मास्टर्स ईन इन्टरनेसनल अफेयर्स, इकोनोमी उण्ड डिप्लोमेसीका विद्यार्थीहरूसँगको अन्तरक्रियामा विद्यार्थीका जिज्ञासाको जवाफ दिँदै अध्यक्ष अग्रवालले नेपालको आर्थिक हित प्रवर्द्धनका लागि कूटनीतिक संयन्त्रलाई थप सशक्त बनाउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)