दुई सहसचिव सचिवमा बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जामा
nepallive.com · Tue Sep 29 12:42:25 GMT 2026

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवाका दुई सहसचिवलाई सचिवमा बढुवा गर्दै नयाँ जिम्मेवारी तोकेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई राजपत्रांकित विशिष्ट श्रेणी अर्थात् सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)