सुनचाँदी कारोबार सहज बनाउन बैंक–व्यवसायीबीच अन्तरक्रिया सम्पन्न
ajakoartha.com · Tue Sep 29 12:38:00 GMT 2026

काठमाडौं- सुनचाँदीको आयात तथा बिक्री–वितरणका क्रममा बैंक तथा व्यवसायीले भोग्दै आएका व्यावहारिक समस्या र चुनौतीबारे छलफल गर्न बैंक–व्यवसायी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको अध्यक्षतामा बुधबार ९असोज १३ गते० महासंघको सचिवालय कार्यालय, बोगेनभिल्लामा “सुनचाँदी आयात तथा बिक्री–वितरणको कार्यान्वयनसम्बन्धी बैंक–व्यवसायी अन्तरक्रिया कार्यक्रम” आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)