पुनर्गठन भनेर अध्यक्ष हटाउने गतिविधि अब क्षमा हुँदैन : केपी ओली
annapurnapost.com · Tue Sep 29 12:33:44 GMT 2026

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने गतिविधि अब स्वीकार्य नहुने बताएका छन्। 1
मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकअघिका गतिविधिलाई क्षमा गरिएको तर अब पार्टी नीति र अनुशासनविपरीत गतिविधि गर्नेलाई कारबाही हुने चेतावनी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)