असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु
khabarhub.com · Tue Sep 29 12:47:26 GMT 2026

काठमाडौं – अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाढी, पहिरोलगायत विपद्का घटनामा बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)