टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात
khabarhub.com · Tue Sep 29 12:47:57 GMT 2026
काठमाडौं – नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक क्रिकेट टिम र क्यान-११ बीचको मैत्रीपूर्ण टी-२० क्रिकेट श्रृंखला मंगलबारदेखि पोखरामा सुरु भएको छ ।
नेपाल क्रिकेट संघ तथा गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशले बिजयी सुरुवात गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)